सांसद वली दुर्घटनामा , वली सहित १३ जना घाइते, वलीको अबस्था गम्भीर,१को मृत्यु

बिनिता शर्मा , दाङ । ५ नम्बर प्रदेश सभा सांसद उत्तर कुमार वली सवार गाडी दुर्घटनामा परी वली गम्भीर घाइते हुनुभएको छ ।
घोराही बाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कारलाई घोराही-लमही सडक खण्डको चिसापानीमा ठक्कर दिएको थियोे ।
दुर्घटनामा परी घाइते हुनेको संख्या १३ पुगेको छ भने १को मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट २ रुकुम निबासी २६ बर्षिया रमिता शर्माको च्यापिएर मृत्युु भएकोदाङ प्रहरी प्रमुख एस पि बेल बहादुर पाण्डेले जलजला खबरलाई जानकारी दिनुभयो ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology