सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

मिर्गौला रोगबाट बच्ने ४ उपाय

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • मिर्गौला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदमै खतरानाक हुन्छ । किनभने मिर्गौला रोगको लक्षण देखिनु भनेको मिर्गौला बिग्रिसकेको अवस्था हो । त्यसैले हरेक मानिसले वर्षमा एकपटक आफ्नो मिर्गौला परीक्षण गरेर बस्नु नै सबैभन्दा उत्तम उपाय हो ।
    नेपाली समाजमा धेरैले रोगको लक्षण देखिएपछि वा बिरामी भएपछि मात्र उपचारमा ध्यान दिने गरेको पाइन्छ । जुन सरासर गलत हो । शरीरको अवस्थाका बारेमा बेलाबेलामा जानकारी लिनुपर्छ ।
    – रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राखौँ ।
    – स्वस्थ व्यक्तिहरुले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔँ ।
    – प्रशस्त मात्रामा पानी पिऔँ र जथाभावी औषधि सेवन नगरौँ ।
    – सन्तुलित आहार सेवन गरौँ, नियमित शारीरिक व्यायाम गरौँ तथा सही स्रोतबाट सूचना लिने बानी बसालौँ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology