सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

जापानमा ईफ्लुएन्जाका कारण २० वर्षिय नेपाली युवा क्षेत्रीको निधन

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • जापान। ईफ्लुएन्जाको कारण जापानमा एक नेपाली युवाले ज्यान गुमाएका छन् । जापानको साईतामा बस्दै आएका गल्कोट नगरपालिका ३ बोहराफाँटका २० वर्षिय सबिन क्षेत्रीको अल्पआयुमै निधन भएको हो ।

    ईफ्लुएन्जाबाट ग्रसित सविनको साईतामा स्थित साईतामा रेड्क्रस अस्पतालमा तीनदिन देखि सघन कक्षामा उपचार भैरहेको थियो । तर उपचारकै क्रममा उनलाई बुधबार राती ११स्१५ बजे अस्पताल श्रोतले मृत घोषणा गरेको थियो ।

    मृतक सविन बुवा आमासहित परिवारको साथमा बस्दै आएका थिए। उनको आउँदो आइतबार विहान साढे ८ बजे जापानकै साईतामा सिमा दाहसंस्कार गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

    सामाजिक कार्यमा सक्रिय रहेको गल्कोट समाज जापानले उनको निधनप्रती दुख व्यक्त गरेको छ । साथै समाजले दाहसंस्कारमा सम्पुर्ण जापानवासी नेपालीलाई सहभागी भईदिन अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology