सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

केरा खाएर बोक्रा नफाल्नुस…हेर्नुस तपाइले थाहा नपाएको कुरा

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • एउटा केरा देनिक रुपमा खाँदा स्वस्थका लागि निकै फाइदाजनक हुन्छ । केरामा भिटामिन, प्रोटिन लगायताक पौष्टिक तत्व पाइन्छ।केराले अनेकौ रोगबाट पनि बचाउन मानिसलाई बचाउन सक्दछ। केरामा थाइमिन, नियासिन र फोलिड एसिडका रुपमा भिटामिन ए र बी हुन्छ। केरा शक्ति दिने खानेकुरा पनि हो। यसमा २४.७ प्रतिशत कार्बोहाइड्रेड, १.३ प्रतिशत भिटामिन र ६४.३ प्रतिशत पानी हुन्छ ।

    तर तपाईलाई थाहा नहुन सक्दछ केरा मात्रै होइन् केराको बोक्रेा पनि उत्तिकै उपयोगी हुन्छ।यदी तपाई केरा खाएर बोक्रा फाल्ने गर्नु भएको छ यसो नगर्नुस।हामी तपाईलाई बताउँछौ केराको बोक्राको फाइदा..

    १.केराको बोक्रालाई हल्का दबाएर अनुहारमा दल्दा डण्डीफोरको समस्या कम हुन्छ। यसको बोक्राको धुलो बनाएर लगाउँदा अनुहारमा चमक आउँछ। २.केराको बोक्राले दाँत माझ्दा दाँत चम्किलो हुन्छ । ३.यदी आँखामा किरा पसेर काट्यो भने केराको बोक्रा पिसेर लगाउँदा आराम मिल्छ। ४.आँखामा थकान महसुस हुँदा केराको बोक्रा आँखामा राख्दा राहत मिल्छ ।

    ५.छालको झोला, पेटी र जुत्तामा केराको बोक्रा दल्दा चमक आउँछ । ६.शरीरमा कतै दुखेको छ भने केराको बोक्राको धुलो बनाएर लगाउँदा आराम हुन्छ।

    केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। साधारणतया केरा भनेर म्युजा Musa परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुनेगर्दछ।

    केराको प्राकृतिक रूपमा पाइने दुई जङ्गली जातिहरू Musa acuminata र Musa balbisiana बाट आएका विभिन्न प्रजातिका फलहरू मानिसहरूले खाद्यपदार्थको रूपमा उपयोग गर्दछन्। यिनीहरूमा पाइने जीनको आधारमा केराको वैज्ञानिक नामहरू राखिएको छ। जसअनुसार Musa acuminata, Musa balbisiana र यिनीहरूको वर्णसंकर हाइब्रिड Musa acuminata × balbisiana केराका वैज्ञानिक नामहरू हुन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology