सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

बैँकले ब्याज बढाउँदा व्यवसायी सडकमा

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • काठमाडौं । बैंकको चर्काे ब्याज विरुद्ध रुपन्देहीका उद्योग व्यवसायी पनि सडकमा उत्रिएका छन् ।

    कर्जा लिंदाको ब्याज झण्डै दोब्बरले बढेको भन्दै उद्योगी व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

    भैरहवाका उद्योगी व्यवसायीहरुले ब्याज दर घटाउन राष्ट्र बैंकले चासो नदिएको भन्दै राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवा घेराउ गरेका हुन् ।

    उनीहरुले व्याजदर ९ प्रतिशतमा झार्न राष्ट्र बंैकलाई आग्रह गरेका छन् ।

    बैंकहरुले ८–९ प्रतिशतको ब्याज बढाएर १६–१७ प्रतिशतसम्म पुर्याएपछि सडकमा उत्रिनु परेको ब्यावसायीहरुको भनाइ छ ।

    चर्को ब्याजले उत्पादन लागत बढ्ने र त्यसबाट आम सर्वसाधारणमाथि नै मर्का पर्ने उनीहरुको भनाइ छ ।

    बैंकहरुले मनपरी ढंगल ब्याजदर बढाउँदा पनि राष्ट्र बैक रमिते बनेको गुनासो पनि उद्योगी ब्यावसायीहरुले गरेका छन् ।

    उनीहरुले क्षेत्रीय कार्यालय मार्फत गर्भनर डा.चिरञ्जिवी नेपाललाई ज्ञापन पत्र पठाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    धुम्रपानभन्दा बढी खतनाक हुन्छ अनहेल्दी ‘डाइट’, यी कुरामा ध्यान राखौँ
    सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण
    रवी लामिछाने समुहको अराजक प्रदर्शनप्रति नेकपाको आपत्ती
    युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउन प्रधामन्त्रीको आग्रह
    दिपकराज गिरीले रवि लामिछानेलाई भने – ‘त्यो पीडा मलाई थाहा छ’
    बाढीले डाइभर्सन बगाएपछि बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध
    फेसबुकमा यस्तो लेखेर रवि लामिछानेलाई भेट्न चितवन हिँडे गायक रामकृष्ण ढकाल
    “सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ होइन, सगरमाथा नै भन्नोस्”- प्रधानमन्त्री
    घर–टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    ‘चितवनमा प्रदर्शनकारीले जनताको अपमान गरे, त्यस्तो अराजक गतिविधिमा संलग्न नहुनू’-नेकपा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology