सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

अदुवाको जुस पिउनुको फाइदाको बारेमा जानिराखौँ

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • अदुवा दैनिक जीवन भनौँ या भान्छामा दैनिक रुपमा प्रयोग हुने यस्तो चिज हो जसको सेवन स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । वर्षाको समय र जाडोको सिजनमा अदुवाको सेवन गर्नु निकै उचित मानिन्छ ।

    अदुवामा क्याल्सियम, आईरन, म्याग्नेसियम जिंक जस्ता तत्वहरु पाईन्छ ।स्वास्थ्यको लागि निकै राम्रो मानिने अदुवाको जुस सेवनले हुने फाइदाहरुको बारेमा आज हामी चर्चा गर्नेछौँ ।

    मधुमेह नियन्त्रण

    एक गिलास अदुवाको जुस पिउने गर्नाले रगतमा हुने ग्लुकोजको मात्रालाई कम गर्छ जुन मधुमेह पीडितको लागि निकै लाभदायक हुन्छ । एन्टी डाइबिटिक गुण हुने भएकोले पनि मधुमेह पीडितले अदुवाको जुस पिउनु राम्रो मानिन्छ ।
    पाचन सम्बन्धी समस्यालाई समाधान गर्छ ।
    अदुवाको जसले पाचन सम्बन्धी विभिन्न किसिमको समस्यालाई समाधान गर्ने गर्छ । अदुवाले पाचन प्रक्रियामा एक सक्रिय तत्वको रुपमा काम गर्छ ।
    कोलस्ट्रोल कम गर्न मद्दत गर्छ ।
    अदुवाको सेवनले कोलस्ट्रोलको स्तरलाई कम गर्छ ।

    रक्त नलिमा रगत जम्न नदिन पनि अदुवाको जुस पिउनु लाभदायक मानिन्छ । यसले मुटु रोगीहरुलाई मद्दत गर्दछ ।
    शरीरमा मुसा तथा डण्डिफोर हटाउने काम गर्छ ।
    यदि तपाइ मुसा र डण्डिफोरबाट छुटकारा चाहनुहुन्छ भने दैनिक रुपमा अदुवाको जुस पिउने गर्नुहोस् । अदुवा सेवनले शरीरमा मुसा तथा डण्डिफोर आउन दिँदैन ।
    क्यान्सर हुनबाट बचाउँछ ।
    क्यान्सर जस्तो खतरनाक रोगको समेत अदुवाले रोकथाम गर्दछ । अदुवाको जुस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology