सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

स्ट्रबेरी खानुस् क्यान्सरसँग लड्नुस्…

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • तपाईलाई स्ट्रबेरी कतिको मन पर्छ ? मन पर्दैन भने पनि अब खाने प्रयास गर्नुस् । स्वास्थ्यका हिसाबले यसका फाइदाहरू निकै धेरै छन् । यसमा हुने तत्वहरुले शरिरमा हुने विभिन्न समस्यालाई समेत निराकरण गर्न मद्धत गर्छ ।

    निकै स्वादिलो यो फल स्वास्थ्यका दृष्टिकोणले पनि निकै उत्कृष्ट फल हो । यसले मानिसमा क्यान्सरसँग लड्ने क्षमतामा समेत बृद्धी गर्छ ।

    स्ट्रबेरीका केही फाइदाहरू यस्ता छन्…

    – स्ट्रबेरीले क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसमा पाइने एन्टिओक्सिडेन्ट र एन्टी इन्फामेटरी जस्ता तत्वले शरिरमा हुने क्यान्सरसँ लड्न मद्धत गर्छ ।

    – यसले आँखालाई पनि निकै फाइदा गर्छ । अध्ययनका अनुसार यसले उमेरको प्रभावका कारण आँखामा हुने कन्ट्राक्टिङको समस्यालाई पनि केही हदसम्म समाधान गर्न सक्छ ।

    – स्ट्रबेरी भीटामिनको सी को महत्वपूर्ण स्रोत हो । यसले तपाईको इम्युनिटी पावर बढाउन मद्धत गर्छ ।

    – स्ट्रबेरी भिटामिन सी युक्त भएकाले यसले छालालाई सफा, मुलायम र नरम राख्न समेत मद्दत गर्छ ।

    – स्ट्रबेरीमा पाइने फेनोलले शरिरका विभिन्न भागमा हुने तन्तु सम्बन्धी रोगहरूसँग लड्न सहयोग गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology