सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

यी ४ काम भुलेर पनि अपुरो नछोड्नुहोस्

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • सुखी र सम्पन्न जीवनका लागि शास्त्रले केही महत्वपूर्ण नियम उल्लेख गरेको छ। ती नियमको पालना गर्दा हाम्रो जीवनमा सुख र समृद्धी आउन सक्छ। एक गीताप्रेसमा उल्लेख गरिएको गरुड पुराणको संक्षिप्त नियममा उल्लेख गरिएको छ कि उक्त अध्यायमा यस्ता चार काम उल्लेख गरिएको छ जुन काम अपुरो छोड्दा जीवनमा धेरै नोक्सान व्यहोर्नु पर्ने बताइएको छ।

    त मित्रहरु आउनुहोस जानिराखौँ ती कामका बारेमा

    ऋण चुक्ता
    यदी तपाईले कही कतैबाट ऋण तथा उधारो लिनु भएको छ भने त्यो पैसा तपाईले सबै तिर्नुपर्छ। यदी ऋण पुरा गर्न नसक्दा व्याजका कारण उसको जीवनमा कठिनाई उत्पन्न हुने गर्दछ। यदी तपाईले कुनै आफन्तसँग ऋण वा उधारो लिनु भएको छ भने त्यसको चुक्ता गर्नु पर्ने हुन्छ। यदी त्यसो नगरे सम्बन्धमा धरार आउन सक्छ

    बिरामीको उपचार
    यदी कोही व्यक्ति विरामी छ भने उसले औषधि तथा आवश्यक परामर्शबाट उक्त रोगको जरैदेखि निर्मुल पार्नु पर्दछ। । जुन व्यक्ति पुर्ण रुपमा स्वस्थ हुन सक्दैन उसलाई उसको उक्त रोगले धेरै पटक सताउन सक्छ। रोग बढ्दै गयो भने त्यसलाई निर्मुल पार्न झनै कठिनाई हुन सक्छ। त्यसैले बेलैमा बिरामीको उपचार पुरा गर्नु पर्दछ।

    आगो निभाउनु
    यदी कही कतै आगो लागिरहेको छ भने त्यसलाई पुर्ण रुपमा निभाउन आवश्यक छ। यदी कुनै ठाउँमा आगो निभाउन विर्सियो भने उक्त आगो फैलिएर धन र ज्यानको नोक्सान पुर्याउन सक्छ।

    शत्रुता
    यदी तपाईका कोही शत्रु छन् र उनीहरुले तपाईलाई बारम्बार दुख दिने गर्दछन् भने कुनै पनि उपायबाट शत्रुता खतम गर्नु पर्ने हुन्छ। यदी त्यसो गरिएन भने शत्रुले तपाईको सफलतामा अबरोध पुर्याउन सक्छन र तपाईको जीवन असफल बन्न सक्दछ।-

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology