सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

भगवान रामको जन्मभूमि ‘अयोध्या’ लाई मामा घर मान्छन् कोरियाली, यस्तो छ कारण

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • भागवान रामको जन्मभूमि ‘अयोध्या’लाई कोरियाका लाखौं मानिसहरु आफ्नो मामा घरका रुपमा लिने गर्छन् । कोरियाका मानिसहरुलाई अयोध्यासँगको सम्बन्धका बारेमा जानकारी छ । उनीहरु रामको जन्मूमी प्रति खुब आस्था समेत राख्ने गर्छन ।

    आज भन्दा लगभग २ हजार बर्ष पहिले अयोध्याकी एक राजकुमारीको विवाह कोरियामा भएको थियो । त्यही सम्बन्धको आधारमा कोरियाका मानिसहरु भागवान रामको जन्मभूमी प्रति आस्था राख्छन् ।

    अयोध्याकी एक राजकुमारी कोरियाको यात्रामा गएकी बेला कोरियाका मानिसहरु कोरियाकी महान रानी Heo Hwang-ok को नामले बोलउने गर्थे ।

    अहिले पनि कोरियाको किमहये शहरमा यी राजकुमारीको शालिक छ । राजकुमारी Heo जब भारतबाट कोरियाको यात्रामा गइन् ।

    तब उनले आफ्नो डुंगालाई सन्तुलनमा राख्न एक ढुंगा लगेकी थिइन् । उनी जब कोरिया पुगिन् । तब उनको विवाह त्यहाँका राजा King Suro सँग भयो । यही कारणले अहिले ७० लाख बढी कोरियाका मानिस अयोध्यालाई आफ्नो मामाघर मान्छन् ।

    करियाई विश्वविद्यालयका प्रोफेसर Byung Mo Kim भन्छन्, ‘रानी Heo भारतको अयोध्याकी छोरी थिइन । यही कारण अयोध्याकोभूमी हाम्रा लागि आमा जस्तै हो ।

    आज २ तिहाई कोरियाका मानिस त्यही जन्मूमीका बशंज हुन् ।’ रानीले ल्याएको ढुंगा भारत र अयोध्यासँग कोरियाको सम्बन्धको जिउँदो उदाहरण भएको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology