यि हुन् हिँडेरै तौ घटाउने १० तरिका

यि हुन् हिँडेरै तौ घटाउने १० तरिका
कात्र्तिक २७ – तौल घटाउने भन्ने वित्तिकै हामीले कडा मिहेनत मात्र सम्झिन्छौ। तर हामीले मानव जातिको सुरूदेखि नै गरिरहेको कामले पनि शरीरको वजन घटाउन सहयोग पुर्‍याउँछ। तपाईँको जीवनशैलीमा कडा मिहेनत सम्भव छैन भने यो तपाईँका लागि उपयोगी हुनसक्छ। यी उपायले तपाईँङ्को क्यालोरी घटाउन सहयोग मिल्छ।

 tyदिनको १५ हजार पाइला हिड्नुहोस्

दिनमा २० मिनेट तीन पल्ट हिँड्नुहोस्

उकालो हिड्नुहोस्

हिड्नुअघि ग्रिन टी पिउनुहोस्

गतिलाई फरक बनाउनुहोस् र एक मिनेट विश्राम लिनुहोस्

शरीरको वजनवाला कसरत पनि गर्नुहोस्

स्मार्ट रूपमा हिड्नुहोस्

गतिशिल प्लेलिस्ट बनाउनुहोस्

उचित मात्रामा पानी पिउनुहोस्

गुलियो पदार्थ छोड्नुहोस्

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology