सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

यी हुन् विवाह अगाडि हरेक पुरुषले बोल्ने ८ झुट

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन। यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ।

    तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन्। उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन्। जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन्।

    १) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन। चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन्।

    २) तिमि मात्र एकजोर लुगामा घर आउ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन।

    ३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु ।
    ४) तिम्रो परिवार पनि मेरै परिवार त हो ।

    ५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ ।
    ६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ ।

    ७) मलाई तिम हरेक रुपमा सुन्दर लाग्छेउ । तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ ।
    ८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology