हिउँले ढाक्यो जोमसोम बजार (तस्विर)

शनिबार जोमसोममा पनि भारी हिमपात भएको छ। हिमपातसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। बजार वरपर पुरै हिउँ नै हिउँ परेको छ।

 

 

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –४ जोमसोम बजारमा हिउँ परेकोे दृश्य। तस्वीर निरज थकाली, ठिनी मुस्ताङ रासस

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology