सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

हिन्दूराष्ट्रको पक्षमा उभिन्छः डा. शशांक कोइराला

  • प्रकाशित मिति : आइतवार, माघ २७, २०७५



  • देवघाट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टी हिन्दूराष्ट्रको पक्षमा उभिने बताएका छन् । महेश सन्यास आश्रम, देवघाटद्वारा आयोजित विराट् ज्ञानमहायज्ञको ज्ञानसभामा उनले नेपाली कांग्रेस जनमत संग्रहमार्फत नेपाललालाई पुनः हिन्दूराष्ट्र बनाउने पक्षमा उभिने दनबी गरे ।

    कार्यक्रममा सम्बोधन गर्दै हरिद्वारस्थित पतञ्जली योगपीठका पीठाधीश आचार्य श्री बालकृष्ण महाराजले आफू नेपालको विकासमा हरेक कुरा गर्न सक्ने र गर्नका लागि महेश सन्यास आश्रमसँग १०० जना दक्ष जनशक्ति माग गरे । उनले सभामा भने, “नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, त्यसमा सबै नेपालीहरूले आआफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology