सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

यी ३ समयमा कहिल्यै पनि नसुत्नुस

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • मानिसलाई समान्यतया सुत्नु जरुरी छ सुत्नु भनेको नै आराम गर्नु हो । अधिकांश मानिसहरु दिन ५÷६ घण्टा सुत्छन् । तर यसको सुताईको समय भने मानिससले ध्यान दिन जरुरी छ । गलत समयमा सुत्दा स्वास्थ्यका लागि घातक समेत हुन सक्छ । त्यसैगरी धामिर्करुपमा पनि गलत समयमा सुत्नु नराम्रो मानिन्छ । धर्म शास्त्रहरुमा तीन समयमा सुत्नै नहुने उल्लेख छ ।

    १. सुर्योदय पछिको सुताइ सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । सधैँ मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन ।

    २. मध्यान्नको सुताइ शास्त्रका अनुसार मध्यान्नमा पनि सुत्नु हुदैन । यतिबेला सुत्नु पनि नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । खासगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ । मध्यान्नको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । धर्मशास्त्र अनुसार पनि मध्यान्नमा सुत्ने मानिस रागी हुन्छ ।

    ३. सूर्यास्त समयको सुताइ सूर्यास्त अर्थात सन्ध्याकालीन समयको सुताइ पनि खराब मानिन्छ । खासगरी सुर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण्ँ पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने व्यक्ति सफलता पाउन सक्दैनन् । धामिर्क मान्यता अनुसार सूर्यास्तको समयमा सबै देवी देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा आलस्य देखाउनु हुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology