सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

एका बिहानै यी ५ चिज देखियो भने तपाईको पुरै दिन हुनेछ शुभ !

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • एका बिहानै यी ५ चिज देखियो भने तपाईको पुरै दिन हुनेछ शुभ !

    एजेन्सी। सामान्यतया हामीले भन्ने गरिन्छ बिहान अर्थात दिनको सुरुवाता राम्रो भो भने पुरा दिन नै राम्रो हुन्छ ।

    धर्मशास्त्रहरुका अनुसार हामी बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने शुभ र अशुभ हुन्छ भन्ने बताईएको छ । हामीले यहाँ बिहान उठ्ने बितिकै कस्ता चिज वा बस्तु देखियो भने शुभ हुन्छ त भन्ने बिषयमा सामान्य चर्चा गरेका छौं ।

    श्रृंगार गरेकी स्त्री
    विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ लाभ हुने संकेत हो जसले तपाइलार्इ लाभ मिल्न सक्छ ।

    आगो
    विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

    धर्मग्रन्थ
    विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ ।

    गाई 
    विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ मानिन्छ भने कालो रंगको गाई देखिनु त अझ वढी उत्तम हो । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology