सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

५ नम्बर प्रदेशमा ३ पार्टीले यसरी मनाए जनयुद्ध दिवस (फोटोफिचर)

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • बुटवल– जनयुद्ध दिवसको अवसरमा ५ नम्बर प्रदेशको अस्थाई राजधानी बुटवलसहित विभिन्न जिल्लामा कार्यक्रमहरु सम्पन्न भएका छन् ।  सत्तारुढ दल नेकपा, विप्लव नेतृत्व नेकपा र मोहन वैद्य नेतृत्व नेकपा (क्रान्तिकारी) माओवादीले आ–आफ्नौ ढगले कार्यक्रम सम्पन्न गरेका हुन् ।

    सोही अवसरमा विप्लव नेतृत्वको पार्टीले बुटवलको राजमार्ग चौराहाबाट ट्राफ्रिकचोकसम्म र्याली निकाल्दै सभा गरेको छ । त्यसैगरी सत्तारुढ दल नेकपाले प्रदेश कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर पार्टी स्थापना दिवस मनाएको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology