मलेशियाका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मलेशियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई बुधबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology