सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

प्रेममय काठमाडौं (फोटोफिचर)

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे हो । प्रेम गर्नेहरुले यो दिनलाई एक चाडको रुपमा हेर्छन् । यो नितान्त विदेशी संस्कार हो तर यसबाट नेपाली पनि अछुतो रहन सकेका छैनन् । आधुनिकतासँगै युवापुस्तामा यसले निकै महत्वपूर्ण स्थान ओगटेको हो । पार्टनर सामू प्रेम अभिव्यक्त गर्न भ्यालेन्टाइन्स डेलाई उपयुक्त दिन ठान्नेहरुको जमात नेपालमा पनि राम्रै छ ।

    युवा लेखक बुद्धिसागरले भनेका छन्, ‘मौनताको कुनै भाषा हुँदैन तर प्रेममा परेकाले त्यो पनि पढ्न सक्छन् ।’ तर यसो भन्दैमा प्रेम गर्नेहरुले भावना व्यक्त गर्नुपर्दैन भन्न खोजेको होइन । प्रेम बुझ्ने र बुझाउने मानिसका आफ्नै बानी र कौशल हुनसक्छन् तर प्रणय दिवसको मुख्य आकर्षण भनेको यस दिनमा दइने उपहार पनि हुन् ।

    आजको दिन धेरैले आफ्नो प्रेम उपहारमार्फत् दर्साउने गर्छन् । यसै दिनका लागि भनेर थुप्रै उपहार देश–विदेशबाट नेपालमा पनि भित्रिने गर्छन् । भ्यालेन्टाइन्स विक सुरु भएदेखि नै गिफ्ट पसलमा विशेषगरी युवाहरुको भीड लागेको देखिन्छ । व्यवसायीहरुले पनि उनीहरुलाई नै लक्षित गरी उपहारको व्यवस्था मिलाउने गर्छन् । माया दर्साउने विभिन्न उपहार जस्तै ‘विन्ड चाइम’, ‘गुलाबका फूल’, ‘टेडी बियर’, स–साना पुतली, विभिन्न कपलगायतका उपहारका यस दिनमा आदन–प्रदान गर्ने चलन छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी
    कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
    अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
    ‘स्मिथ ढल्दा सबैको धड्कन रोकिएको थियो’
    घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त
    शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो
    तीन पल्ट विहारको मुख्यमन्त्री भएका मिश्राको निधन
    चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील
    बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology