सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

आज प्रेम दिवस, हेर्नुस् कुन राशिको प्रेमफल कस्तो ?

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • ज्योतिष शास्त्र अनुसार प्रेम । कुन राशिका व्यक्ति प्रेमका मामला कस्ता हुन्छन् त? आज हामी यस भिडियोमा यसै विषयमा केन्द्रित रही विशेष कुराकानी गर्नेछौँ ।

    मेष : मेष राशि भएका व्यक्तिहरू प्रेमका लागि सधैँ व्यग्र हुन्छन् र प्रम प्रदर्शन गर्दा पनि अलि उग्र हुनेगर्छन् । उनीहरूलाई आफ्नो भावना व्यक्त गर्न नपाउँदा साह्रै पीडा हुन्छ । मेष राशि भएका व्यक्तिहरूमा पहिलो नजरमा नै प्रम उत्पन्न हुनसक्छ तर त्यो प्रेमको भावना छोटो समयका लागि मात्र रहनसक्छ ।

    वृष :वृष राशिका व्यक्तिहरू दिमागको भन्दा दिलको आवाज बढी सुन्ने हुन्छन् । वृष राशिको स्वामी ग्रह शुक्र हो । जुन ग्रहलाई प्रेम र शारीरिक सुखको कारक ग्रह पनि मानिन्छ । वृष राशिलाई प्रेमि राशि पनि भन्ने गरिन्छ । प्रेमको मामलामा दिमागको भन्दा दिलको आवाज बढी सुन्ने गर्छ वृष राशिका व्यक्तिहरू ।

    मिथुन : मिथुन राशिका व्यक्तिहरू एकसाथ धेरै सम्बन्ध राख्न रुचाउँछन् । मिथुन राशिको चिन्ह नै स्त्री पुरुषको मिलन दर्साएको छ त्यसैले आफ्नो निकटमा रहेका विपरित लिगलाई आकर्षित गर्ने यिनीहरूको अनौठो कला हुन्छ ।

    कर्कट : कर्कट राशिका व्यक्तिहरू पार्टनरसँग मनमोजी बन्दछन् । कर्कट राशिका स्वामी ग्रह चन्द्रमा हो र ज्योतिषमा चन्द्रमालाई मनको कारक मानिन्छ । त्यसैले कर्कट राशिका भएका व्यक्तिहरू सधैँ नै दिलबाट प्रम गर्ने खालका हुन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology