सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

एक वर्षमा दर्जनौं जनमुखी काम : मुख्यमन्त्री राई

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • विराटनगर, फागुन २ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले एक वर्षमा प्रदेश सरकारले उपलब्धिमूलक काम गरेको बताएका छन् ।

    प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले शून्यबाट सुरु गरेको प्रदेश सरकारले विकास निमार्णका दर्जनौं जनमुखी काम गरेको दाबी गरे ।

    मुख्यमन्त्री राईले जनमुखी कामका कारण प्रदेश सरकारप्रति जनताको भरोसा बढेको बताए ।

    उनले प्रदेश सरकार गठनपछिको ६ महिना कर्मचारी समायोजन तथा कार्यालय व्यवस्थापनमा खर्च भएको भन्दै अहिले बजेट कार्यान्वयन भइरहेको बताए ।

    पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले ३० बुँदे सरकारको उपलब्धि सार्वजनिक गरेका थिए ।

    गत वर्ष फागुन २ गते मुख्यमन्त्री राईको नेतृत्वमा पाँच सदस्यीय मन्त्रीमन्डल गठन भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology