सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

लण्डनमा पूजा होइनन् बलिउडका यी चर्चित कलाकार बने आकाशका जिम पार्टनर

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • काठमाडौँ । चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि यतिबेला बेलायतमा रहेका नायक आकाश श्रेष्ठ दिनहुँ जसो जिम धाइरहेका छन्। दिनहुँ जसो उनी आफ्नो शरीर बनाइरहेका छन् । सिनेमाको छायाङ्कनको क्रममा आफू मोटो नहोस् भन्नको लागि नायक आकाशले दैनिक वर्कआउट पनि गरिरहेका छन् ।

    आकाश श्रेष्ठ नेपाली फिल्म इन्डष्ट्रिमा पछिल्लो समयमा उडाएका नायक हुन् जसलाई दर्शकले अत्याधिक धेरै माया पनि गरिरहेका छन् भने मन पनि पराइरहेका छन् । आफ्नो फिटनेसमा निकै ध्यान दिइरहेका आकाश बेलायतमा पनि दिनमा दुई घण्टासम्मा जिममा धाईरहेका छन् ।

    आकाशले बेलायतमा जिम धाईरहेका बेलामा आफ्नो एक्सरसाइज गर्ने क्रममा एकजना जिम पार्टनर पनि भेटाएका छन् । आकाशका जिम पार्टनर नायिका पुजा शर्मा भने होइनन् तर, उनका जिम पार्टनर हुन् बलिउडका खुँखार अभिनेता मुकेश ऋषिसँग वर्कआउट गर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology