यसरी सम्पन्न भयो वर्षा राउत र संजोग कोईरालाको विहे (हेर्नुहोस् भिडियो)

काठमाडौं । अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतको बिवाह सम्पन्न भएको छ।

प्रेम दिवसको अवसर पारेर लामो समय प्रेमी प्रेमिकाको रुपमा रहेका उनीहरुले अन्ततः बिवाह गरेका हुन्। हिन्दू परम्परा अनुसार गरेको विहेको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको छ।

फोटोमा संजोग र वर्षा दुबै खूशी देखिएका छन्। दुलाहाको पहिरनमा संजोग निकै आकर्षक देखिएका छन् भने दुलहीको पहिरनमा बर्षा निकै राम्री देखिएकी छिन्।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology