सोमवार, भदौ २, २०७६ | Monday 19th August 2019

प्रहरीको बन्दुक पड्किदा पत्रकार घाइते

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • काठमाडौँ । प्रहरीको बन्दुक पड्किदा एक महिला पत्रकार घाइते भएकी छन्।

    बुधबार गृहमन्त्री रामबहादुर थापा झापा जाने क्रममा सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किदा पत्रकार सुनिरा मैनाली घाइते भएकी हुन्।

    रेडियो बिराट झापामा कार्यरत पत्रकार मैनाली लक्ष्मीपुर चोकको एक पसलमा बसेको बेलामा लगभग ३ सय मिटर टाढाबाट मैनालीकाे खुट्टामा गोलीको छर्रा लागेको थियो।

    छर्रा लागेपछि लडेकी मैनालीलाई बिएण्डसी हस्पिटलमा उपचारका लागि लगेकाे थियाे। खुट्टाबाट गोलीको छर्रा निकालेर हिजो नै डिस्चार्ज गरेको पीडित मैनालीले बताइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दिपकराज गिरीले रवि लामिछानेलाई भने – ‘त्यो पीडा मलाई थाहा छ’
    बाढीले डाइभर्सन बगाएपछि बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध
    फेसबुकमा यस्तो लेखेर रवि लामिछानेलाई भेट्न चितवन हिँडे गायक रामकृष्ण ढकाल
    “सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ होइन, सगरमाथा नै भन्नोस्”- प्रधानमन्त्री
    घर–टहरा भत्काएको विरोधमा नगरकोट बन्द
    ‘चितवनमा प्रदर्शनकारीले जनताको अपमान गरे, त्यस्तो अराजक गतिविधिमा संलग्न नहुनू’-नेकपा
    फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलें : ज्ञानेन्द्र मल्ल
    इरानी तेल ट्यांकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार
    ह्याण्डबलको महिला टोली भारत प्रस्थान
    “जम्मू कश्मीर मामलालाई नियालिरहेका छौं”- परराष्ट्र मन्त्री ज्ञवाली

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology