भिडियोः मोटरसाइकल सवारलाई साँढेले हान्यो, घाँटीको वारपार भयो सिङ, घटनास्थलमै मृत्यु

श्रीगंगानगर। राजस्थानको श्रीगंगानगरमा एक आवारा साँढेले एक मोटरसाइकल सवारमाथि आक्रमण गरेको सिसिटिभी फुटेज अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । साँढेले आक्रमण गर्दा उसको सिङ ती व्यक्तिको घाँटीमा वारपार भएको छ । सिङ छिरेपछि उनको घटनास्थलमै मृत्यु भएको छ । स्थानीयले उनलाई जिल्ला अस्पताल पुर्याएका थिए जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए । उनको अस्पताल पुग्नुभन्दा पहिल्यै मृत्यु भएको बताइएको छ । हेर्नुहोस् भिडियो –

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology