४ दिनमा ‘क्याप्टेन’को कमाई ३ करोड नजिक, अनमोल केसीको स्टारडम फेल खायो कि हिट भयो ?

काठमाडौँ । हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र क्याप्टेनले कस्तो व्यापार गरिरहेको छ भनेर सबैलाई उत्सुक भइरहेको बेला आज हामी यस भिडियोमा चलचित्र क्याप्टेनको व्यापार कस्तो रहेको छ भन्ने बारेमा चर्चा गर्नेछौँ ।

यस भिडियोमा दिइएको जानकारी क्याप्टेन चलचित्रका वितरक मनोज राठीले दिएको तथ्याङ्कका अनुसार हिट नेपालले तयार पारेको भिडियो रिपोर्ट हो । शुक्रबारबाट अल नेपाल रिलिजमा आएको चलचित्र हो क्याप्टेन जसमा मुख्य भूमिकामा देखिएका छन् मेघास्टार अनमोल केसी ।

उनै स्टार अभिनीत चलचित्र क्याप्टेनले देशभरका हलमा कति कमाइ गर्यो भनेर अत्याधिक मात्रामा दर्शकहरूले सोधेका छन् अझ भनुँ दर्शकहरूले क्याप्टेनको व्यापार बुझन चाहेका छन् । यही समयमा आज हामी क्याप्टेनले तीन र चार दिनमा कति कमायो भनेर जानकारी दिनेछौँ ।

थाहा पाउन र पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस् …

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology