भाइरल वली दम्पतीको कथामा आधारित गीत ‘मेरो जीवन सङ्गिनी’ (भिडियो)

काठमाडौँ। करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकुमका कृष्ण वली र उनकी श्रीमती रूपा वलीलाई समर्पण गरिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘मेरो जीवन सङ्गिनी’ बोलको गीतमा आवाज गायक प्रदिप लामाको रहेको छ। गीतमा शब्द र सङ्गीत पनि लामाकै रहेको छ। पुष्कर सुनुवारको एरेन्ज रहेको गीतको छायाङ्कन केशव विश्वकर्माले गरेका हुन्। मोहन सुनुवारले सम्पादन गरेको भिडियोलाई गायक लामाले आफ्नै युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology