भिमफेदी गाइजसँग यसरी नाचिन् ‘फुलन्देकी आमा’ (भिडियो)

काठमाडौँ। चर्चित डान्स ग्रुप भिमफेदी गाइजलाई फिचर गरिएको नयाँ गीत सार्वजनिक भएको छ।

कृष्ण वाइबाको स्वर रहेको ‘माथि माथि’ बोलको गीत भिमफेदी गाइजको युट्युबमार्फत बुधबार रिलिज गरिएको हो। गीतमा शब्द सपूत दोङको रहेको छ  भने सङ्गीत अमृत लामाले भरेका हुन्। गीतको म्युजिक भिडियोमा मुन्द्रेको कमेडी क्लबबाट चर्चामा आएकी ‘फुलन्देकी आमा’ र निरंजली लामालाई पनि फिचर गरिएको छ। म्युजिक भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन्।

हेर्नुस् भिडियो।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology