लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी हुँदा सुतिरहेका एक वृद्धको मृत्यु

दाङ । दाङमा आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ।

दाङको राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको ज्यान गएको हो।

लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएर आगो आगलागी भएको प्रहरीले जनाएको छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology