मङ्लबार, चैत्र ६, २०८० | Tuesday 19th March 2024

लेक लागेर एक विदेशी पर्यटकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक विदेशी पर्यटकको ज्यान गएको छ।

    सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका ४ मा लेक लागेर ३१ वर्षीय अष्ट्रेलियन नागरिक फिल्प मार्गसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उनी बैशाख १ गतेबाट सो क्षेत्रको भ्रमणमा आएका थिए।

    घनास्थल नाम्चे बजारबाट ३ दिनको पैदल यात्राको दुरीमा रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology