अर्थ

       

आज झन् घट्यो सुन चाँदीको मुल्य, तोलाको कति ?

काठमाडौं । आज सोमबार सुनको मूल्य झन् घटेको छ। गत शुक्रबार एकै दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि २ सय रुपैयाँ घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा...

पुरा पढ्नुहोस
       

शेयर बजार : छ अङ्कले बढ्यो

काठमाडौँ । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ...

पुरा पढ्नुहोस
       

भारतका दोस्रो धनी व्यक्तिले शिक्षाका लागि दिए ८ खर्ब २८ अर्ब दान

काठमाडौं । नेपालमा पैसा मात्रै कमाउने, सामजिक सेवाका कुनै पनि रकम खर्च नगर्ने प्रवृत्ति हावी रहेको छ । तर समाजिक कार्यमा पैसा कमाउनेले खर्च नै गर्नु पर्छ भन्ने चाँही उसको व्यक्तिगत विषय पनि हो...

पुरा पढ्नुहोस
       

आज ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति छ ?

काठमाडौं । आज शुक्रबार पनि सुनको मुल्य ओरालो लागेको छ। बिहिबारको तुलनामा आज सुन ५ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार...

पुरा पढ्नुहोस
       

हेर्नुहोस् आजको विदेशी विनिमय दर

काठमाडौँ । आज शुक्रबार पनि अमेरिकी डलरको भाउ घटेको छ। आज  एक डलरको खरिददर १ सय १० रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ २७ पैसा रहेको छ। हिजो बिहिबार...

पुरा पढ्नुहोस
       

धितो नलिई बैंकहरुले मिलेमतोमा ऋण दिँदा १८ अर्ब जोखिममा

बैंकहरुले धितोविना ऋण दिँदा १८ अर्ब बढी रकम जोखिममा परेको छ। धितो नभएकै कारण ऋण असुली न्यायाधीकरणबाट हालसम्म टुंगो लागेका ५१९ मुद्दा कार्यान्वन हुन नसकेको हो। सो मुद्दाको रकम १८ अर्बभन्दा बढी रहेको न्यायाधीकरणका प्रवक्ता...

पुरा पढ्नुहोस
       

बोकेको पैसाको स्रोत खुलाउन नसक्दा प्रतिबाद नै नगरी खोरमा

काठमाडौँ । शङ्कास्पद अवस्थामा प्रहरीले जो कोहीलाई पनि नियन्त्रणमा लिन सक्छ। आफूसँग भएको धनको श्रोत पनि खुलाउन नसक्दा पनि प्रहरीको खोरमा पर्न सकिन्छ। काठमाडौँ महानगरपालिका २६ साङ्ग्रिला होटल मोडबाट पनि शङ्काकै आधारमा प्रहरीले नियन्त्रणमा लिँदा...

पुरा पढ्नुहोस
       

विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ? हेर्नुहोस् …

काठमाडौँ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३...

पुरा पढ्नुहोस
       

मुकेश अम्बानीको ११ हजार करोडको घर एन्टीलियामा किन छैन एसी ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै...

पुरा पढ्नुहोस
       

बुटवल उपमहानगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरघरमै

खस्यौली । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ ।...

पुरा पढ्नुहोस