अपराध

       

कांग्रेस प्रवेश गरेको ३ दिनमै नेता चौरसियाको हत्या, छोरा घाइते

मध्यप्रदेश । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने...

पुरा पढ्नुहोस
       

घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

काठमाडौँ । नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल...

पुरा पढ्नुहोस
       

बालिका बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद

सप्तरी । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का...

पुरा पढ्नुहोस
       

यसरी परिन् प्रहरीको नियन्त्रणमा तीन करोड ठग्ने महिला (भिडियो)

काठमाडौं । सयौं व्यक्तिहरुसँग पैसा मागेर करौडौं कुम्लाएर बेपत्ता भएकी बाग्लुङकी सरिता कुमारी रानालाई कास्की प्रहरीले गत माघ ८ गते सार्वजनिक गर्यो। पोखरा लेखनाथमा बस्ने, राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र विभिन्न...

पुरा पढ्नुहोस
       

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

दाङ । १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। बलात्कारको आरोपमा दाङको घोराही उपमहानगरपालिका – १९ बस्ने २१ बर्षीय सन्तोष घर्ती मगर पक्राउ परेका हुन्। पीडितका बलात्कारको आरोपमा पक्राउ परेका घर्तीलाई जबरजस्ती करणी...

पुरा पढ्नुहोस
       

बालिका बलात्कार गर्ने युवक पक्राउ

घोराही । घोराही उपमहानगरपालिका–१९ का २१ वर्षीया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार बालिकाका दाजुले प्रहरीमा उजुरी...

पुरा पढ्नुहोस
       

प्रहरीलाई ११ सय ५० रुपैयाँ घुस दिन खोज्ने पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित सडकबाट प्रहरीलाई १ हजार १ सय ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा. २ ख ७२७१ नम्बरको ट्रिपरका चालक सिन्धुपाल्चोक चौतारा नगरपालिका १० का २८ वर्षीय...

पुरा पढ्नुहोस
       

१०५ केजी चरेससहित तीन जना पक्राउ

धादिङ । धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
       

नारी दिवसकै दिन दुई बालिका बलात्कृत

बुटवल– देशैभर बढो तामझाम र जनचेतना मुलुक र्यालीका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा दाङमा भने आजै एक बालिकासहित  दुई महिला बलात्कारको शिकार भएका छन् । १४ वर्षीया बालिकासहित अर्की महिला बलात्कृत भएपछि अहिले साँझ प्रहरी...

पुरा पढ्नुहोस
       

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षको घरमा कसले गरायो विस्फोट ?

काठमाडौं । काठमाडौंका बसुन्धरा स्थित नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा विष्फोट भएको छ । ठुलो आवाज सहित विस्फोट हुँदा स्थानीय त्रसित भएका थिए। विस्फोबाट तीन तले घरमा क्षति पुगेको छ। विस्फोटले...

पुरा पढ्नुहोस