शिक्षा

       

२३ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ। जसमा छात्राको सङ्ख्या धेरै रहेको छ।...

पुरा पढ्नुहोस
       

पाल्पाका ३४ परीक्षार्थी एसइई परीक्षा दिनबाट बञ्चित

पाल्पा । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट...

पुरा पढ्नुहोस
       

कोरियन भाषा परीक्षा जेठ २५ र २६ गते

रोजगार अनुमती प्रणली ‘इपिएस’ अन्तर्गत कोरियामा कामदार पठाउन लिइने कोरियन भाषा परीक्षा जेठ २५ र २६ गते हुने भएको छ। परीक्षा दिनमा २ सिफ्टमा बिभाजन गरी गराइने छ। पास भएका परीक्षार्थीले उत्पादनमूलक र कृषि तथा...

पुरा पढ्नुहोस
       

शैक्षिक सत्र शुरु तर विद्यालय बन्द

हुम्ला । हिमाली जिल्ला हुम्लामा शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय खोलिएका छैनन् । हुम्लालगायत देशका अधिकांश हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । जिल्लामा भारी हिमपात भई विद्यालय परिसरसँगै...

पुरा पढ्नुहोस
       

संस्कृत शिक्षाको महत्व सधैं उच्च : राष्ट्रपति भण्डारी

देवघाट — राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षाको महत्त्व सधैँ उच्च भएकाले यसको संरक्षण जरुरी रहेको बताएकी छन् । देवघाटस्थित महेश सन्न्यास आश्रमको गुरुकुलको ३२ कोठे भवन र डेढ साता चल्ने महायज्ञ उद्घाटनपछि उनले यस्तो...

पुरा पढ्नुहोस
       

भीर छिचोल्दै विद्यालय

धनकुटा — विद्यालय जाने क्रममा पाख्रिबास नगरपालिका चुङमाङका ६ वर्षीय विपेन योञ्जनले गत वर्ष ज्यामिरे खोलाले बगाएर ज्यान गुमाउनुपर्‍यो । उनका दाजु दिनेशलाई उद्धार गरी बचाइयो । धनकुटाको सहिदभूमि गाउँपालिकाको दिलुङटारका बालबालिका सुक्खा पहिरोको बाटो भएर विद्यालय...

पुरा पढ्नुहोस
       

१ जना शिक्षकले पढाउँछन्, एक सय १४ विद्यार्थी

रूकुम – रुकुम पूर्वको एक विद्यालयमा एक सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् । सिस्ने गाउँपालिका, ४ काँडास्थित प्रगति आधारभूत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेको छ । ५ कक्षासम्म संचालनमा...

पुरा पढ्नुहोस
       

शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने भन्दै विश्व बैंकले दियो नेपाललाई यस्तो सुझाव

काठमाडौं । विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ। शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको हो। शिक्षाको पहुँच विस्तारमा भने...

पुरा पढ्नुहोस
       

के पढ्दै छन् युवा ?

काठमाडौँ । काठमाडौंका सौरभ पराजुलीलाई सानै छँदा बा–आमाले हातमा पुस्तक थमाइदिएका थिए । कृष्णप्रसाद पराजुलीका ‘रमाइला नानी’ बाट सुरु भएको उनको पठन यात्रामा उनले समयक्रममा कविताबाहेकका अन्य विधा रुचाउँदै गए । ‘अचेल खासै कविता पढ्दिनँ,’ उनले...

पुरा पढ्नुहोस
       

वडाको लक्षित वर्ग तर्फको कार्यक्रमबाट दुई सामुदायिक विद्यालयहरुमा सामग्री सहयोग

मधु पौडेल , बाके ,२०७५/०९/२२ । बाके जिल्लाको नेपालगंज उपनगरपालिका भित्र पर्ने दुई सामुदायिक विद्यालयमा बालमैत्री कक्षा कोठा व्यवस्थापन एवं विद्यालय व्यवस्थापनका लागि नेपालगंज उपमहानगरपालिका वडा– २२ पुरैनी ले स्टेशनरी,फनिैचर तथा खेलकुद सामाग्रीहरु सहयोग...

पुरा पढ्नुहोस