समाज

       

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं, वैशाख ४ । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए । कामना न्यूज पब्लिकेशन प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै प्रधान सम्पादक श्रेष्ठको बुधबार बिहान ११ः४९...

पुरा पढ्नुहोस
       

यात्रुलाई असुविधा पर्ने भएकाले संचारमन्त्रीलाई पर्खन सकिएनः बुद्ध एयर

काठमाडौं– सञ्चारमन्त्री गोकुल बाँस्कोटा र बुद्ध एयरबीच आरोप/प्रत्यारोप भएको छ।भैरहवाबाट काठमाडौं आउन सोमबार विमानस्थलनजिकै रहेका सञ्चारमन्त्री बाँस्कोटालाई बुद्ध एयरले नल्याएपछि मन्त्री र एयरबीच आरोप/प्रत्यारोप भएको हो।मन्त्री बाँस्कोटाले आफूलाई बुद्ध एयरले काठमाडौं नल्याएको भन्दै प्रेस...

पुरा पढ्नुहोस
       

गुडिरहेको बसबाट खसेर पानी बेच्ने बालकको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। सिरहाबाट विराटनगरतर्फ...

पुरा पढ्नुहोस
       

सामुदायिक वन डढेलोको उच्च जोखिममा

भद्रपुर।  झापाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। डिभिजन वन कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा मात्र १० सामुदायिक वनमा आगलागी भएको छ। चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत...

पुरा पढ्नुहोस
       

रोकी राखेको ट्रकमा कार ठोक्किँदा ६ जना घाइते

चितवन । भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च...

पुरा पढ्नुहोस
       

९० वर्षको अतिदुर्लभ प्रजातिको पोथी कछुवाको मृत्यु, कृत्रिम गर्भाधारण प्रयास असफल

काठमाडौँ । चीनमा विश्वका अतिदुर्लभ मानिने नरम खपटा भएको एउटा याङ्त्सी कछुवाको मृत्यु भएको छ। सो पोथी कछुवा मरेपछि अब संसारमा सो प्रजातिका तीनवटा कछुवा मात्र बाँकी छन्। सो कछुवालाई दक्षिणी चीनस्थित सुजो चिडियाखानामा राखिएको...

पुरा पढ्नुहोस
       

विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका...

पुरा पढ्नुहोस
       

जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला...

पुरा पढ्नुहोस
       

बस दुर्घटना : एकको मृत्यु, १४ गम्भीर घाइते

खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन्। चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी...

पुरा पढ्नुहोस
       

लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी हुँदा सुतिरहेका एक वृद्धको मृत्यु

दाङ । दाङमा आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ। दाङको राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको ज्यान गएको हो। लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएर आगो आगलागी भएको प्रहरीले जनाएको छ। ...

पुरा पढ्नुहोस