Space for Ads 1200px * 150px

दुखद खबरः शृङ्खलालाइ उछिन्ने दाउँमा नाइजेरीयाकि अनिता, मात्र २% भाेटकाे अन्तर, Plz सबै नेपालिले शेयर गरेर भोट गरिदिनुहोला

अाखिर के भयाे त्यस्ताे मिस वर्डकाे प्रतियाेगितामा ? याे सबैलाइ चाँसाेकाे विषय बनेकाे छ । मिस वर्डकाे अायाेजकले ताेकेकाे निस्चित समय सिमाभित्र भएकाे भाेटिङलाइ हेर्दा नेपालकी शृ्ङ्खला खतिवडाले अत्याधीक भाेटकाे अग्रता लिदै मिस वर्ड अन्तरगत मल्टिमिडिया तर्फकाे प्रतिस्पर्धा जितपसकेकि थिइन । तर अायाेजकले एकाएक २ दिन भाेटिङकाे म्याल थप गरेकाे छ ।

जसकाे प्रभाव अहिलेसम्म लिड गरिरहेकि नेपाली शृ्ङ्खलालाइ पर्न सक्छ । missworldvote.com काे नतिजा अनुसार नेपालकि शृ्ङ्खला र नाइनेरीयाकि अनिता भाेट पाउनेमा शिर्ष स्थानमा रहेका छन । ताजा अवस्थामा नेपालकि शृ्ङ्खला ३४% भाेट पाएकि छिन भने नाइनेरीयाकि अनिताले ३२ % भाेट पाएकि छिन । शृ्ङ्खलालाइ शिर्ष स्थानमै कायम राखिराख्नकाे लागि सबैले भाेट गराैं ।

भाेट गर्ने गरिकाहरू

IMPORTANT:

The voting lines for Head to head challenge for miss world is EXTENDED till 30th of November. I am overwhelmed by all your love and support. Keep them coming

There are 4 different ways to vote for me to advance to the second round of head to head challenge.

1) Like official Miss World Nepal facebook page
https://m.facebook.com/Miss-World-Nepal-297574443671301/

2) Vote on Miss World website
https://missworld.com/#/contestants/5435

3) Like and comment on the posts on Official Mobstar Account
https://youtu.be/DgEGO1deh38

4) Vote on Model Power Live
https://missvo.modelpowergd.com/en/…

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology