क्रिकेटरका अगाडि सन्दीपले यसरी हँसाए (भिडियो)

काठमाडौँ। टेलीभिजन कार्यक्रम ”ह्वाट द फ्लप’ बाट चर्चामा आएका हास्यकलाकार हुन् सन्दीप क्षत्री। टेलीभिजन कार्यक्रमबाट राम्रो चर्चा पाएका हास्यकलाकार सन्दीप क्षत्री देश विदेशमा स्टेज शोको साथै चलचित्रमा समेत व्यस्त छन्।

मङ्गलबार काठमाडौँमा आयोजना गरिएको नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) क्रिकेट अवार्ड हास्यकलाकार सन्दीप क्षत्रीले मज्जाले हँसाए। सिप्यानले क्रिकेटमा वर्षभरि प्रदर्शन गरेको आधारमा पाँच विधामा खेलाडीहरूलाई अवार्ड प्रदान गर्दै आएको छ। हेर्नुस् भिडियो।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology