Space for Ads 1200px * 150px

जाह्नवी कपुरले मनाइन् २२ औं जन्मदिन, हेर्नुहोस् उनका १० दुर्लभ फोटोहरु

मुम्बइ। बलिउड अभिनेत्री जाह्नवी कपुर हिजो आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । आमा श्रीदेवीको मृत्युपछि यो उनको दोस्रो जन्मदिन हो । उनले बलिउडमा फिल्म धडकबाट डेब्यू गरेकी थिइन् । अहिले उनी आउँदै गरेका फिल्म तख्त र गुंजन सक्सेनाको बायोपिकमा व्यस्त छिन् । गुंजन कारगिल युद्धको समयमा भारतीय वायुसेनाकी महिला पाइलट थिइन् । उनी भारतकी प्रथम महिला एयरफोर्स पाइलट हुन् । जाह्नवीको जन्म ६ मार्च १९९७ मा भएको थियो । जाह्नवीकी महिनी खुसी पनि अब बलिउड डेब्यूको तयारीमा छिन् । हेर्नुहोस् जाह्नवीका १० दुर्लभ तस्वीरहरु –

 

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology