Space for Ads 1200px * 150px

टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको पहिलो म्युजिक भिडियो (भिडियो सहित)

काठमाडौँ । टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सीप्रिज्माको पहिलो म्युजिक भिडियो बजारमा आउने भएको छ। उनीहरु अभिनीत नयाँ गीत अब चाँडै नै बजारमा आउने भएको छ भने हाल गीतको भिडियो सुटिङको क्रममा रहेको छ ।

पत्रकार एवम् कलाकार शिशिर भण्डारीले ४ लाखको सेटमा दिदीबहिनी लाई नचाएका हुन । यी भाइरल जुम्ल्याहा दिदीबहिनीलाई पहिलोपटक मिडियामा ल्याउने पनि शिशिर नै हुन् भने पहिलो म्युजिक भिडियोमा पनि उनले नै ल्याएका छन् ।

जुम्ल्याहा दिदी बहिनी प्रिज्माप्रिन्सी टिकटकमा सबै भन्दा धेरै फलोअर्स भएका जुम्ल्याहा दिदी बहिनी हुन्। उनीहरु नेपाल भारत बङ्गलादेश पाकिस्तानमा धेरै चर्चित रहेका छन्। उनीहरूको हाल सम्म ४ मिलियन भन्दा धेरै फ्यान फलोअर्स रहेका छन्।

हेर्नुस् म्युजिक भिडियोको सुटिङ…

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology