Space for Ads 1200px * 150px

प्रताप दासको गीतमा प्रियङ्काले मर्काइन् कम्मर (भिडियो)

काठमाडौँ। नेपाल आइडलको पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

‘के पो भनम्ला’ बोलको गीतमा प्रताप दासलाई स्वरमा छानु गुरुङले साथ दिएकी छिन्। गीतलाई कम्पोज दीपक शर्माले गरेका हुन्। गीतको शब्द पनि शर्माकै हो। म्युजिक भिडियोमा नायिका प्रियङ्का कार्कीलाई फिचर गरिएको छ। म्युजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology