Space for Ads 1200px * 150px

अनमोलले प्रेममा चिट गरेपछि मख्ख सुहाना, ए मेरो हजुर ३ को गीत यस्तो बन्यो,भिडियो हेर्नुस्

काठमाडौँ । नायक अनमोल केसीले अटोग्राफ छातीमा भरिदिएपछि, उनलाई सम्झेर चिप्लिएर लड्न थालिन् नायिका सुहाना थापा । आज हामी यस भिडियोमा यसै विषयमा केन्द्रित रही विशेष कुराकानी गर्नेछौँ ।

नायिका सुहाना थापा जो नेपाली सिनेमा इन्डष्ट्रिको चर्चित नायिका झरना थापाकी छोरी पनि हुन् । उनले चलचित्र “ए मेरो हजुर ३” मा कस्तो काम गरेकी होलिन्, उनी कसरी अगाडि बढ्लिन् र चलचित्र बजारमा उनको स्थान कस्तो होला भनेर तपाईँहरू धेरैलाई लागेको हुनसक्छ । आज यस भिडियोमा हामी यसै बारेमा जानकारी दिइरहेका छौँ ।

आज शुक्रबार दिउँसो २ बजेतिर चलचित्र “ए मेरो हजुर ३” को पहिलो गीत सार्वजनिक हुँदैछ । “म त चिप्ले” बोलको गीत आज सार्वजनिक गर्ने तयारीमा छन् यस फिल्मका निर्माण युनिट भने गीत आजै सार्वजनिक हुने भनेर यस फिल्मका निर्माता सुनिल कुमार थापाले जानकारी दिएका हुन् ।

पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्…

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology