Space for Ads 1200px * 150px

लेक लागेर एक विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक विदेशी पर्यटकको ज्यान गएको छ।

सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका ४ मा लेक लागेर ३१ वर्षीय अष्ट्रेलियन नागरिक फिल्प मार्गसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उनी बैशाख १ गतेबाट सो क्षेत्रको भ्रमणमा आएका थिए।

घनास्थल नाम्चे बजारबाट ३ दिनको पैदल यात्राको दुरीमा रहेको छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology