सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका पूर्व स्ट्राइकर ड्यानियल स्टुरेजलाई इंग्ल्याण्डको फुटबल एसोसियसन (एफए)ले प्रतिबन्ध लगाएको छ ।

    एफएले आफ्नो बेटीङ नियम उलंघन गरेको भन्दै २९ बर्षे स्टुरेजलाई २ हप्ता फुटबलमा प्रतिबन्ध लगाएको छ । यस्तै एफएले स्टुरेजलाई ७५ हजार डलर जरिवाना समेत गरेको छ ।

    फुटबलमा दुई हप्ताको प्रतिबन्धमा परेसँगै अब स्टुरेजले ३१ जुलाईसम्म फुटबल गतिविधि गर्न पाउने छैनन् । एफएको छानविन समितिले इन्ग्लिश फरवार्ड स्टुरेजले नियम उलंघन गरेको प्रमाण फेला पारेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology