सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

चर्चित गायक मीका सिंहको प्रस्तुतीका कारण भारतमा बबाल

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • काठमाडौं। बलिउडका चर्चित गायक मीका सिंहका कारण भारतमा बबाल भएको छ । यसअघि पनि विभिन्न समयमा विवादमा आइरहने मीकाले फेरि नयाँ विवादलाई जन्म दिएका हुन् । यसपटक मीका विवादित हुनुको कारण हो उनको पछिल्लो प्रस्तुती । यो प्रस्तुती उनले पाकिस्तानमा दिएका थिए ।

    अहिले भारत र पाकिस्तानबीच तनाव छ । यही समयमा मीकाले पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफका एक आफन्तको बिहेमा गएर प्रस्तुती दिए जले नयाँ विवाद सृजना भएको छ । सार्वजनिक भएको मीकाको भिडियोका कारण उनका फ्यानहरु आक्रोशित छन् । सामाजिक संजालमा मीकालाई निकै ट्रोल गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’
    ९ घटनाः जब बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए
    रातो बिकिनीमा नेहा धुपियाको जलवा, पतिसँग समुद्रमा मस्ती

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology