सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

आज मंगलबार, शुभ-अशुभ कस्तो छ तपाईँको दिन ? हेर्नुहोस् राशिफल …

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • आज मिति २०७६ साल साउन २८ गते । तदनुसार सन् २०१९ अगस्ट १३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर। दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, त्रयोदशी, १३ः४३ उप्रान्त चतुर्दशी तिथि मंगलबार ।

    मेष
    स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।

    वृष
    आम्दामीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।

    मिथुन
    पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ ।

    कर्कट
    भाग्यले साथ दिनेछ, अधुराकाम बन्नेछन्।

    सिंह
    खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ ।

    कन्या
    व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

    तुला
    गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।

    वृश्चिक
    संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ ।

    धनु
    जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।

    मकर
    भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ ।

    कुम्भ
    झमेलामा परिनेछ, धोका हुन सक्नेछ ।

    मीन
    आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology