सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

नेल्सन मण्डेलाका मननयोग्य ७ भनाइहरू

  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६



  • १. मैले यो जाने की साहस भनेको नडराउनु होइन, डर माथी विजय पाउनु पनि हो । बहादुर व्यक्ति त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद पनि निरन्तर अघि बढ्दछ ।
    २. कुनै ठूलो पहाड चढिसके पपि बल्ल थाहा हुन्छ कि, चढ्नका लागि अझै पनि थुप्रै पहाडहरू बाँकी नै छन् ।
    ३. स्वतन्त्र हुनु भनेको जंजिरबाट छुटकारा पाउनु मात्र होइन, यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता समेत बढाइदिन्छ ।
    ४. तपाईंले कुनै काम गर्दै हुनुहुन्छ भने, जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो काम असम्भव लाग्दछ ।
    ५. जब तपाईं कुनै खुशीयाली मनाउँदै हुनुहुन्छ भने तब आफू पछि र दोश्रोलाई अघि राख्नुस् । जब खतराको समय आउँछ तब भने आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । अनि मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन् ।
    ६. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्छ ।
    ७. मेरो देशमा मान्छे पहिला जेल जान्छ अनि पछि राष्ट्रपति बन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतलाई पाकिस्तानी मन्त्रीको चेतावनी– औंला उठाए हात भाँचिदिन्छौं
    जापानमा नेपाली युवतीद्धारा आत्महत्या
    शान्ति सुधा स्कुलले यसरी गर्यो तीज मिलन(कार्यक्रम)भिडियो सहित/Shanti shudha school ghorahi dang
    उद्योग बाणिज्य टोल बिकास संस्था नारायणपुर दाङ्ले यसरी गर्यो तीज मीलन कार्यक्रम भिडियो सहित
    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology