शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

विदेशी विनिमयदर, आज कुन देशको कति छ ? हेर्नुहोस् …

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । आज (बिहीबार) अमेरिकी डलर, कुवेत दिनार र बहराईन दिनार सहित प्राय सबै देशको भाउ उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रदर ११४ रुपैयाँ १३४ पैसा रहेको छ।

    त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ३३ पैसा र बिक्रिदर १३८ रुपैयाँ ५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४८ पैसा रहेको छ।

    त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ।

    कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ ७५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ७० पैसा रहेको छ भने ३०३ रुपैयाँ २९ पैसा रहेको छ।
    नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

    Posted on August 15, 2019

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology