शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो

  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६



  • काठमाडौं। चितवनमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले झुण्डिने प्रयोजनको लागि डोरी किनेको सिसिटिभी फुटेजमा देखिएको छ । नारायणगढ बसपार्कमा रहेको एक होसलेल पसलबाट उनले डोरी किनेको फुटेजमा देखिएको हो ।

    पसल खोज्ने क्रममा आइतबार प्रहरीले यो पसलको सिसिटिभीको हार्ड डिस्क नै लिएर गएको थियो । त्यही हार्ड डिस्कमा रेकर्ड भएको भिडियोमा उनले डोरी किनेको देखिएको छ । उनले ५ मिटर डोरी किनेका छन् र त्यसलाई प्लाष्टिकको झोलामा राखेर लिएर गएका छन् । डोरी किन्ने बेला उनी लामो समय पसलबाहिर पर्खेर बसेको देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology