शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !

  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६



  • काठमाडौं। अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीबीचको प्रेम सामाजिक संजालमा कैयौं पटक देखिएको छ । दुवैले एक अर्कासँग सामाजिक संजालमा तस्वीर शेयर गरिरहन्छन् । पछिल्लो मय अनुष्काले सोमबार शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको कमेन्ट निकै चर्चामा छ ।

    अनुष्काले सोमबार सनकिस्ड बिकिनी फोटो शेयर गरेकी थिइन् । तस्वीरमा अनुष्का मुस्कुराउँदै समुद्र किनारमा बसेकी छिन् । तस्वीरमा अनुष्काका पति विराट कोहलीले खास कमेन्ट गरेका छन् । विराट कोहलीले लभ स्माइलीको साथमा हर्ट इमोजी बनाएका छन् । अनुष्काको यो फोटोलाई केही घण्टामै लाखौंले मन पराएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology