शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • काठमाडौं। प्रियंका चोपडाले ठूलो हलिउड प्रोजेक्टमा अवसर पाएकी छिन् । रोबर्ट रोडि्रगेजले निर्देशन गर्ने ‘वी क्यान बी हीरोज’ मा प्रियंकाले मुख्य भूमिका निर्वाह गर्दैछिन् । यो डिजिटल प्लेटफार्म नेटफ्लिक्समा रिलिज हुनेछ । ‘वी क्यान बी हीरोज’ बालबालिकाहरुको सुपरहिरो फिल्म हो । रोबर्ट रोडि्रगेजले यसअघि स्पाइ किड्स, सिन सिटी तथा एटिला-ब्याटल एञ्जिल जस्ता फिल्महरु निर्देशन गरिसकेका छन् ।

    पछिल्लो समय प्रियंका चोपडा बलिउडमा निकै छाएकी छिन् । प्रियंकाले ड्वेन जोनसनसंग ‘बेवाच’ मार्फत हलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले ‘अ किड लाइक ज्याक’ तथा ‘इजन्ट इट रोमान्टिक’ मा अभिनय गरिसकेकी छिन् । ‘अ डिक लाइक ज्याक’ फिल्म भारतमा प्रदर्शन भएको थिएन, जबकि ‘इज इन्ट इट रोमान्टिक’ भारतमा नेटफिल्क्समा मात्र प्रदर्शन भएको थियो । तर नेटफिल्क्स ओरिजिनलका लागि प्रियंकाले पहिलो पटक काम गरेकी हुन् । त्यसो त उनको स्पाइ सीरीज ‘क्वान्टिको’ पनि नेटफि्ल्क्समा उपलब्ध छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology