शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

भीम रावलको प्रश्न, भारतीय विदेशमन्त्री भेट्न होटलमा जाने यस्ता नेताबाट के आशा गर्ने?

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • सत्तारुढ दल नेकपाका प्रभावशाली नेता भीम रावलले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटन होटेलमै नेताहरु गएको प्रति आपत्ती जनाएका छन् ।

    कुटनीतिक मर्यादाको ख्याल नगरि नेताहरु होटलमा भेट्न गएको भन्दै नेता रावलले स्वाभीमानी नेपालीको शिर निहुरेको उल्लेख गरेका छन् ।

    पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा बाबुराम भट्टराईले बिहिबार बिहान जयशंकरलाई होटलमै गएर भेटेका थिए ।

    जयशंकरले बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा देउवासँग १२ बजे र भट्टराईसँग १ बजे भेट गरेका हुन् । सत्तारुढ दलका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ट नेता माधव नेपाल लाई होटलमै बोलाएपनि उनीहरु भने गएनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology