शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

“भूपू मायालुको कल्पनामा रमाएर राजतन्त्र ल्याउँछु भन्ने सपना नदेख्नोस्”- सन्चारमन्त्री

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • काठमाडौं, भदौ ५ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजाका नाममा राजनीति गर्नेहरु डाइनोसरजस्तै लोप हुने दोहोर्‍याएका छन् ।

    मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राजसंस्था पुनःस्थापना गर्ने भन्नेहरुलाई इतिहास पढ्न सुझाव दिँदै भने–‘कहाँको कुन राजा ल्याउने ? लावण्य देशको ?’

    उनले ‘भूपू मायालुको कल्पनामा रमाएर राजतन्त्र ल्याउँछु भन्ने सपना नदेख्न’ भन्दै ‘पानी धमिलो पारेर माछा मार्ने खेल नगर्न’ चेतावनी दिँदै भने–‘चिहानमा आराधना गरेर राजतन्त्र फर्कंदैन ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर ‘सक्कली, नक्कली र डेढअक्कली बहस’हरु चलिरहेको भन्दै मन्त्री बाँस्कोटाले १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको औषधि परिवर्तनको उपचार भइरहेको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology